TOURISM TIMES

Devoted to Promote tourism in Nepal

सरकारको नीति तथा कार्यक्रममा पर्यटन पर्यटन प्रवद्र्धन र पूर्वाधार निर्माणमा जोड

टुरिजम टाइम्स संवाददाता सरकारले आइतबार सार्वजनिक गरेको नीति तथा कार्यक्रममा पर्यटनलाई आर्थिक सम्बृद्धिको आधार बनाउने घोषणा गरेको छ । ‘राष्ट्रिय जीवनका सबै क्षेत्रहरुमा न्यायपूर्ण र लोककल्याणकारी व्यवस्था स्थापना गर्न बजार … Continue reading

July 20, 2014 · Leave a comment

सुवास निरौलाका १०१ कर्तुतहरु

यस्तो छ निरौलाको महाजाल टुरिजम टाइम्स संवाददाता | नेपाल पर्यटन बोर्डका निमित्त कार्यकारी प्रमुख सुवास निरौला ६ हप्तयता आफ्नै कार्यालय आउन सकेका छैनन । निजी क्षेत्रका व्यवसायीहरुले भष्ट्रचारी घोषणा गर्दै … Continue reading

June 17, 2014 · 3 Comments

The Hippie Trail: The Legacy Of The Asia Overland Route

By: Mark Johanson Ken Klein left Philadelphia in 1973 with the $800 he’d saved from his bar mitzvah. He wanted to see the world but ran out of money in … Continue reading

June 15, 2014 · Leave a comment

सुवासको संकट

समाचार टिप्पणी सन्तोष पोख्रेल नेपाल पर्यटन बोर्डका निमित्त कार्यकारी प्रमुख सुवास निरौलालाई नजिकबाट चिन्नेहरु जस्तोसुकै अप्mठयारो परिस्थितिमा पनि हार नमान्ने व्यक्तिका रुपमा चिन्छन । आप्mनो बिरोध गर्नेलाई तत्कालै तिखो जवाफ … Continue reading

April 28, 2014 · Leave a comment

Heaven is a myth, Rara is real

‘Undho Undho jaada hun’, said the young shepherd who was in his early 20′s, after he shared his Pilot cigarette and had a few chat with us. We didn’t ask … Continue reading

April 17, 2014 · Leave a comment

TOP 10 HOLIDAY IDEAS FOR ADVENTURERS AND ADRENALINE JUNKIES

Everybody has their own idea of a perfect holiday, and for many this involves sun, sand and relaxation. For others, it involves precisely the opposite, and time away from work … Continue reading

April 17, 2014 · Leave a comment

सम्पादकीय

नयाँ सोचको पर्यटन विस २०७१ को प्रारम्भसँगै प्राय सबैले नयाँ कार्यको थालनी तथा सोचको बाचा गरेका छन । नेपाली नयाँ वर्षको प्रारम्भलाई भविष्यतर्पmको संकेतका रुपमा बुभ्mने हो भने यो समय … Continue reading

April 17, 2014 · Leave a comment

ह्रवाट द ……………..!

पर्यटनमा चाइनिज प्रभाव अहिले नेपालको पर्यटनमा चाइनिज पर्यटकको योगदान बढदै गाको छ । ठमेल, सौराहा, पोखरा जस्ता गन्तब्यमा चाइनिज पर्यटकको भीड देखिन्छ । चाइनिज पर्यटकलाई लोभ्याउन अहिले चाइनिज नामका होटल, … Continue reading

April 17, 2014 · Leave a comment

यात्रुको रोजाइमा बजेट एअरलाइन्स

अन्तराष्ट्रिय उडानमा बजेट एअरलाइन्सतर्फ यात्रुको आकर्षण बढेको छ । नेपालमा अन्तराष्ट्रिय उडानको सेवा दिइरहेका २८ वायुसेवामध्ये पाँचवटा बजेट एअरलाइन्सको बजार हिस्सा २८ दसमलब ३३ प्रतिशत पुगेको छ । सन २०१२ … Continue reading

April 17, 2014 · Leave a comment

फेवा महोत्सवमा हेलिकोप्टरबाट दृश्यावलोकन

११ औं फेवा नव वर्ष महोत्सवको अवसरमा हेलिकोप्टरबाट पोखरा दृश्यावलोकन गर्न सकिने भएको छ । त्रिपल (एएए) टुर्स एण्ड ट्राभल्स पोखराले मुक्तिनाथ एयरको अमेरिकन रविन्सन आर४४ एयरकार हेलिकोप्टरबाट पर्यटकलाई दृश्यावलोकन … Continue reading

April 17, 2014 · Leave a comment