पूर्वका पर्यटकीय गन्तव्यको प्रचार तिव्र पार्दै मेची पहाडी पर्यटन प्रबद्र्धन विकास समिति
इलाम । सुदुरपूर्वका इलाम, पाँचथर र ताप्लेजुङका पर्यटकीय गन्तव्यको स्थलगत अध्ययन, अवलोकनपश्चात् प्रचारप्रसार र प्रबद्र्धन अभियानलाइ तिव्रता दिंदै मेची पहाडी क्षेत्र पर्यटन प्रबद्र्धन विकास समितिले सबै किसिमको सक्रियता बढाएको छ … Continue reading
पर्यटन प्रवद्र्धनका लागि पर्यटन सुन्दरी प्रतियोगिता
काठमाडौँ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा पर्यटन प्रवद्र्धन गर्ने मुख्य उद्देश्यले पहिलो पटक ‘मिस टुरिज्म–२०१६’ को आयोजना गरिने भएको छ । प्वाइन्ट मिडिया प्रालिले आगामी भदौ २५ गते ‘पर्यटन सुन्दरी–२०७२’ … Continue reading
पर्यटन प्रवद्र्धनलाई उच्च प्राथमिकता दिन माग
पोखरा | नेपाल पर्यटन बोर्डले नेपालको पर्यटनलाई अन्तर्राष्ट्रियस्तरमा पु¥याउन आगामी आव २०७३÷७४ मा प्राथमिकता दिने भएको छ । पर्यटन बोर्डको आगामी आवको बजेट सम्बन्धमा बोर्डद्वारा आज पोखरामा आयोजित अन्तरक्रियामा नेपाल … Continue reading
चलचित्र जन्मभूमिको युएईमा सफल प्रदर्शन
स्याङ्जा सहयोग समाज युएइको आयोजना काठमाडौं (जस)–स्याङ्जा सहयोग समाज युएइको आयोजनामा मार्च ४ तारिखका दिन वर दुबईको इम्पेरियल होटमा नेपाली कथानक चलचित्र जन्मभूमिको सफल प्रदर्सन गरिएको छ । यथार्थ … Continue reading
The Epic of Everest – Captain John Noel’s film of the 1924 expedition
If I had one word to describe The Epic of Everest, John Noel’s historic record of the 1924 Everest expedition, which has recently been restored by the British Film Institute (BFI), … Continue reading
Nepal recommended as the best tourist destinations in 2016
Maheshwor Mahat Nepal has been recommended as one of the best tourist destinations for 2016. Chosen by teams of editors and writers of leading travel magazines and websites, Nepal … Continue reading
मन्त्रीको ‘इन्ट्रेस्ट’ मा हटाइए पर्यटन सचिव
सन्तोष पोख्रेल काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पछिल्लो समय निकै प्रभावकारी काम गरिरहेका सचिव दिनेशकुमार थपलिया एकाएक हटाइएका छन् । मन्त्रालय स्रोतका अनुसार थपलिया पर्यटन मन्त्रालयमा आएयता … Continue reading