युवा पर्यटन व्यवसायी कमल सापकोटा भिटोफ नेपालको अध्यक्षमा निर्विरोध, साउन १६ गतेको साभारणसभामा घोषणा हुँदै
टुरिजम टाइम्स संवाददाता/ काठमाडौं । युवा पर्यटन व्यवसायी कमल सापकोटा गाउँ पर्यटन प्रर्वद्धन मञ्च (भिटोफ नेपाल)को अध्यक्षमा निर्विरोध चयन भएका छन् । यहि साउन १६ गते हुन लागेको साधारणसभा संगै … Continue reading
भूकम्पपीडितका लागि पर्यटकीय नमुना गाउँ निर्माण
भक्तपुर । आरपी फाउन्डेसनका अध्यक्ष एवम् भक्तपुर दत्तात्रय निवासी सम्पदा संरक्षणकर्ता रवीन्द्र पुरीले परम्परागत शैलीमा भूकम्प प्रतिरोधी नमुना गाउँ बनाउने घोषणा गर्नुभएको छ । भूकम्प प्रभावित क्षेत्रका आर्थिक अवस्था अत्यन्तै … Continue reading
विभिन्न आरोही सम्मानित
काठमाडौ । सर्वाेच्च शिखर सगरमाथा आरोहण गरी विभिन्न कीर्तिकानी कायम गर्ने ३२ जनालाई आज सम्मानित गरियो । ‘वि विल राइज फाउण्डेसन’ ले आयोजना गरेको कार्यक्रममा युवा तथा खेलकुदमन्त्री सत्यनारायण मण्डलले … Continue reading
पूर्वका पर्यटकीय गन्तव्यको प्रचार तिव्र पार्दै मेची पहाडी पर्यटन प्रबद्र्धन विकास समिति
इलाम । सुदुरपूर्वका इलाम, पाँचथर र ताप्लेजुङका पर्यटकीय गन्तव्यको स्थलगत अध्ययन, अवलोकनपश्चात् प्रचारप्रसार र प्रबद्र्धन अभियानलाइ तिव्रता दिंदै मेची पहाडी क्षेत्र पर्यटन प्रबद्र्धन विकास समितिले सबै किसिमको सक्रियता बढाएको छ … Continue reading
पर्यटन प्रवद्र्धनका लागि पर्यटन सुन्दरी प्रतियोगिता
काठमाडौँ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा पर्यटन प्रवद्र्धन गर्ने मुख्य उद्देश्यले पहिलो पटक ‘मिस टुरिज्म–२०१६’ को आयोजना गरिने भएको छ । प्वाइन्ट मिडिया प्रालिले आगामी भदौ २५ गते ‘पर्यटन सुन्दरी–२०७२’ … Continue reading
पर्यटन प्रवद्र्धनलाई उच्च प्राथमिकता दिन माग
पोखरा | नेपाल पर्यटन बोर्डले नेपालको पर्यटनलाई अन्तर्राष्ट्रियस्तरमा पु¥याउन आगामी आव २०७३÷७४ मा प्राथमिकता दिने भएको छ । पर्यटन बोर्डको आगामी आवको बजेट सम्बन्धमा बोर्डद्वारा आज पोखरामा आयोजित अन्तरक्रियामा नेपाल … Continue reading
सुवास निरौलाका १०१ कर्तुतहरु
यस्तो छ निरौलाको महाजाल टुरिजम टाइम्स संवाददाता | नेपाल पर्यटन बोर्डका निमित्त कार्यकारी प्रमुख सुवास निरौला ६ हप्तयता आफ्नै कार्यालय आउन सकेका छैनन । निजी क्षेत्रका व्यवसायीहरुले भष्ट्रचारी घोषणा गर्दै … Continue reading