TOURISM TIMES

Devoted to Promote tourism in Nepal

युवा पर्यटन व्यवसायी कमल सापकोटा भिटोफ नेपालको अध्यक्षमा निर्विरोध, साउन १६ गतेको साभारणसभामा घोषणा हुँदै

kamal

टुरिजम टाइम्स संवाददाता/ काठमाडौं । युवा पर्यटन व्यवसायी कमल सापकोटा गाउँ पर्यटन प्रर्वद्धन मञ्च (भिटोफ नेपाल)को अध्यक्षमा निर्विरोध चयन भएका छन् । यहि साउन १६ गते हुन लागेको साधारणसभा संगै हुन गइरहेको निर्वाचनको लागि मंगलबार भएको उम्मेदवारी मनोनयनमा अध्यक्षका लागि सापकोटाको मात्र उम्मेदवारी परेको थियो ।
मंगलबारको मनोनयन र्दाको अवधिमा अध्यक्षमा कमल सापकोटा, प्रथम उपाध्यक्षमा राम घले, दृत्तिय उपाध्यक्षमा दिपक दाहाल, महासचिवमा बासुदेव पाण्डे, सचिवमा जस्था पाण्डे र आशुतोष प्रधान, कोषाध्यक्षमा दिपक खनाल र गगनराज न्यौपाने, सह कोषाध्यक्षमा कृष्ण बहादुर सुवेदीले मनोनयन दर्ता गराएका थिए । त्यसैगरि सदस्यहरुमा हरिचन्द्र गैरे, सञ्जिव श्रेष्ठ कुल प्रसाद सुवेदी, जंग बहादुर लामा र प्रकाश अर्यालले मनोनयन दर्ता गराएको भिटोफ नेपालले जानकारी दिएको छ ।

मनोनयन दर्ताको लागि लागि तोकिएको मंगलबारको साढे ४ बजे सम्मको समयमा परेको उम्मेदवारी दर्ता अअनुसार सचिव र कोषाध्यक्ष पदबाहेक सबै पदमा निर्विरोध हुने पक्का भएको छ । सचिव र कोषाध्यक्ष पदमा दुई–दुई जनाको उम्मेदवारी परेपनि समझदारीमा ती दुई पदमा पनि निर्विरोधका लागि प्रयास भइरहेको छ । समितिमा दुई जना सदस्य मनोनित भने निर्वाचित कार्यसमितीले गर्ने संस्थाको प्रावधान रहेको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

Information

This entry was posted on July 27, 2016 by in News, Uncategorized.

Navigation

Saujanya Timalsena

It's a reflection of my imagination, creativity, ideas, opinions and thoughts. Personal blog on topics whatever comes to my mind and ones that I feel like writing.

TOURISM TIMES

Devoted to Promote tourism in Nepal

The Daily Post

The Art and Craft of Blogging

WordPress.com News

The latest news on WordPress.com and the WordPress community.

%d bloggers like this: