हिमालय एअरलाइन्सको पहिलो ग्लोबल डिस्ट्रिव्यूटर पार्टनरमा अमेडियस चयन
काठमाडौं, ११ साउन । नेपाल–चीनको संयुक्त लगानीमा सञ्चालित हिमालय एअरलाइन्स्ले आपप्नो व्यापार विस्तार गर्न अमेडियससँग सम्झौता गरेको छ । एअरलाइन्स्ले स्तरीय बुकिंग सेवा प्रदान गर्नको लागि अमेडियससँग टिकट वितरणसम्बन्धि सम्झैता … Continue reading
July 26, 2016 · Leave a comment