TOURISM TIMES

Devoted to Promote tourism in Nepal

चलचित्र जन्मभूमिको युएईमा सफल प्रदर्शन

 

स्याङ्जा jnamabhumi 2सहयोग समाज युएइको आयोजना
काठमाडौं (जस)–स्याङ्जा सहयोग समाज युएइको आयोजनामा मार्च ४ तारिखका दिन वर दुबईको इम्पेरियल होटमा नेपाली कथानक चलचित्र जन्मभूमिको सफल प्रदर्सन गरिएको छ । यथार्थ नेपाली कथा बिषय बस्तु समेटिएको मोहन निरौलाको निदेशमा रहेको चलचित्रले जन्म भुमि प्रतिको माया र यथार्थता लाई झल्काउन खोजेको छ !
सुरज गिरिले निर्माण गरेको चलचित्रमा लक्ष्मी शर्मा कार्यकारी निर्मता हुनुहुन्छ ! अम्बिका गिरिको प्रस्तुति रहेको चलचित्रमा कबिता निरौला सह निर्माता हुनुहुन्छ । बिनोद श्रेष्ठ नायकको भुमिकामा हुनुहुन्छ भने नायिकाको भुमिकामा अनु शाह छन् । स्याङ्जा सहयोग समाज युएईका पुर्ब महासचिव लक्ष्मण खनालको स्वागत मनतब्य संगै सुरु भएको कार्यक्रमको सभापतित्व समाजका अध्यक्ष कृष्ण न्यौपानेले गर्नु भएको थियो । राजेश दर्सन अर्याल को प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रम विभिन्न संघसस्था प्रमुख पत्रकार लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको संयोजन जीवन शर्माले गरेका थिए । सचिब हरि डुम्रेले संचालन गरेको कार्यक्रम को प्रदर्सन दुई चरणमा गरिएको थियो ! भने उक्त चलचित्र चैत्र १९ गते बाट नेपालका हलहरुमा प्रदर्सन हुदैछ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

Information

This entry was posted on March 8, 2016 by in Uncategorized.
Saujanya Timalsena

It's a reflection of my imagination, creativity, ideas, opinions and thoughts. Personal blog on topics whatever comes to my mind and ones that I feel like writing.

TOURISM TIMES

Devoted to Promote tourism in Nepal

The Daily Post

The Art and Craft of Blogging

WordPress.com News

The latest news on WordPress.com and the WordPress community.

%d bloggers like this: