नेकपा एमाओबादी सहितको ३० दलीय मोर्चाले आह्रवान गरेको बन्दका कारण अहिले काठमाडौं पुरै प्रभावित बनेको छ । सम्पूर्ण क्षेत्र बन्दले प्रभावित हुने नै भयो, यसमा पनि नेपालको सुन्दर तस्वीर मनमा सँगालेर नेपाल भ्रमणमा आएका पर्यटकले यस्तो बन्दको सबैभन्दा बढी पीडा भोग्छन । पहिल्यै नै तय गरिएको छोटो भ्रमण तालिकाले पर्यटकहरु आफ्नो भ्रमण योजनाका बारेमा निकै संवेदनशील हुन्छन । यस्तो बन्दले पर्यटकको भमण तालिका डामाडोल हुन्छ । पर्यटकीय क्षेत्र ठमेलमा पर्यटकको अवस्था र बन्दको प्रभाववारे टुरिजम टाइम्सका फोटो पत्रकार विक्रम पौडेलले लिएका केही तस्वीर ः
It's a reflection of my imagination, creativity, ideas, opinions and thoughts. Personal blog on topics whatever comes to my mind and ones that I feel like writing.
Devoted to Promote tourism in Nepal
The Art and Craft of Blogging
The latest news on WordPress.com and the WordPress community.