TOURISM TIMES

Devoted to Promote tourism in Nepal

पर्यटन बोर्ड सदस्यमा तीन जना नियुक्त

nepal-tourism-board-logo2
काठमाडौं – नेपाल पर्यटन बोर्ड सञ्चालक समिति सदस्यमा फूर्वा ग्याल्जेन शेर्पा, धनेन्द्र श्रेष्ठ र राजेन्द्र सापकोटा नियुक्त भएका छन् । शेर्पा पुनः दोर्होयाएर बोर्ड सदस्य नियुक्त भएका हुन् भने श्रेष्ठ र सापकोटा नयाँ सदस्य नियुक्त भएका छन् । बिहीबार पर्यटनमन्त्री दीपकचन्द्र अमात्यले आगामी तीन वर्षका लागि बोर्ड सदस्य नियुक्त गरेका हुन् । बोर्डमा प्रतिनिधित्व गरेका शेर्पा, पम्फा धमला र टीकाराम सापकोटाको पदावधि गत पुस १७ गते सकिएको थियो । उनीहरुको पदावधि सकिएपछि नयाँ सदस्य नियुक्त भएको पर्यटन मन्त्रालयले जनाएको छ । नियुक्त नेपाल पर्यटन बोर्ड २०५३ अनुसार बोर्ड सदस्य भएको हो ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

Information

This entry was posted on January 8, 2015 by in Uncategorized.
Saujanya Timalsena

It's a reflection of my imagination, creativity, ideas, opinions and thoughts. Personal blog on topics whatever comes to my mind and ones that I feel like writing.

TOURISM TIMES

Devoted to Promote tourism in Nepal

The Daily Post

The Art and Craft of Blogging

WordPress.com News

The latest news on WordPress.com and the WordPress community.

%d bloggers like this: