ड्रागन एयरले उत्कृष्ट यात्रु तथा कार्गो एजेन्टलाई सम्मान गरेको छ । सन २०१३ मा नेपाली हवाई बजारमा ड्रागर एयरलाई स्थापित गर्न योगदान दिएका एजेन्टहरु सम्मानित भएका हुन ।
उत्कृष्ट एजेन्टका प्रतिनिधिहरुलाई ड्रागनको दक्षिण एसिया, मध्यपूर्वी र अफ्रिका हेर्ने महाप्रबन्धक चार्ली कक्स स्टेवार्ड र अमरावती ट्राभल्स प्रालिका अध्यक्ष सिद्धार्थ शमशेर जबराले संयुक्त रुपमा सम्मानित गरेका थिए । यात्रु प्रवाहमा उत्कृष्ट योगदान दिने एजेन्टहरुमा सुमेघ टूर्स एण्ड प्रालि, ओशो वल्र्ड ट्राभल नेपाल प्रालि, सिरिन ट्राभल्स प्रालि, एस ट्राभल्स, मेगावाइट ट्राभल्स एण्ड टूर्स प्रालि छन । उत्कृष्ट व्यावसायिक प्रस्तुति गरेकोमा जया ट्राभल्स एण्ड टूर्स प्रालि, राम्रो व्यापार दिएकोमा नेपाल ट्राभल डे सोसाइटी प्रालि छन ।
त्यस्तै कार्गो ढुवानीमा राम्रो व्यवसाय दिएका लिजन्ड कार्गो प्रालि, शांग्रिला फ्लाइट प्रालि, कुमारी एयर फ्लाइट प्रालि, राइजिङ स्टार कार्गाे प्रालि, वल्र्ड फ्लाइट इन्टरनेशनल प्रालि छन ।
It's a reflection of my imagination, creativity, ideas, opinions and thoughts. Personal blog on topics whatever comes to my mind and ones that I feel like writing.
Devoted to Promote tourism in Nepal
The Art and Craft of Blogging
The latest news on WordPress.com and the WordPress community.