TOURISM TIMES

Devoted to Promote tourism in Nepal

मार्चदेखि पर्यटन सेवा शुल्क दोब्बर

सरकारले पर्यटन सेवा शुल्क दोब्बर बनाएको छ ।मार्चदेखि पर्यटन सेवा शुल्क दोब्ब यससँगै पर्यटकहरुले प्रति व्यक्ति ५ सय रुपैयाँ शुल्क बुझाउँदै आएकोमा अब एक हजार रुपैयाँ तिर्नुपर्ने भएको छ । आगामी मार्च १४ देखि नयाँ शुल्क लागू हुनेछ । 

नेपाल पर्यटन बोर्डले पर्यटकसँग लिँदै आएको शुल्क ९ वर्षपछि दोब्बर बनाएको हो । नेपाल पर्यटन बोर्ड निर्देशिका २०५५ बमोजिम बोर्ड कार्यकारिणी समितिले गरेको सिफारिस बमोजिम अर्थ मन्त्रालयले अनुमोदन गरेपछि शुल्क दोब्बर भएको हो ।
बोर्डका अनुसार मूल्य अभिवृद्धि कर (भ्याट) बाहेकको यस्तो शुल्क नेपालका विभिन्न विमानस्थलबाट बाहिरिने पर्यटकहरुले तिर्नुपर्छ । हाललाई यो शुल्क त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा मात्र लागू हुनेछ । बोर्डका निमित्त प्रमुख कार्यकारी सुवास निरौलाले बोर्डले स्वदेशी तथा विदेशी पर्यटन प्रवर्धनमा ध्यान केन्द्रित गरेको र सोही बमोजिम शुल्क परिमार्जन गरेको बताए । शुल्क वृद्धिसँगै बोर्डको बजेट बढेकाले पञ्चवर्षीय योजना बनाएर अघि बढने निरौलाले बताए ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

Information

This entry was posted on February 5, 2014 by in Uncategorized.
Saujanya Timalsena

It's a reflection of my imagination, creativity, ideas, opinions and thoughts. Personal blog on topics whatever comes to my mind and ones that I feel like writing.

TOURISM TIMES

Devoted to Promote tourism in Nepal

The Daily Post

The Art and Craft of Blogging

WordPress.com News

The latest news on WordPress.com and the WordPress community.

%d bloggers like this: